सूचना तथा समाचार
You are here
Home » शौचालय व्यवस्थापन गर्ने बारे फुङलिङ नगरपालिकाको अत्यन्त जरुरी सूचना !
शौचालय व्यवस्थापन गर्ने बारे फुङलिङ नगरपालिकाको अत्यन्त जरुरी सूचना !
यस फुङलिङ नगरपालिकामा घरधनीहरुबाट सडक क्षेत्राधिकार भित्र विशेष गरेर बजार क्षेत्रमा निर्माण गरेका शौचालयहरुको सेफ्टी ट्याङ्की सडक क्षेत्राधिकार भित्र रहेको हुनाले सडक स्तरोन्नती गर्न कठिनाई भएको हुदाँ सम्बन्धित घरधनीहरुले मिति २०८०।०३।३१ गते देखी ३० दिन भित्रमा सडक क्षेत्राधिकार भित्र निर्माण भएका सेफ्टी ट्याङ्कीहरु व्यवस्थापन गरी सहयोग गर्न हुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशन/प्रशारण गरिएको छ ।
Budget and Program
-
Post date: Saturday, June 26, 2021 - 15:20
-
Post date: Wednesday, August 19, 2020 - 12:22
-
Post date: Wednesday, August 19, 2020 - 12:04
-
Post date: Thursday, July 30, 2020 - 16:59
Pages
Plan and Project
-
Post date: Wednesday, August 20, 2025 - 14:03
-
Post date: Tuesday, July 22, 2025 - 16:40
-
Post date: Friday, March 29, 2024 - 14:21
-
Post date: Sunday, August 20, 2023 - 13:13
Pages
योजनाको अन्तिम भुक्तानीको लागि आवश्यक कागजातहरु
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
- लागत ईष्टिमेट, नक्सा तथा डिजाईन ।
- नापी निरिक्षण फाराम।
- कार्य सम्पन्न प्रतिवेदन ।
- विल भरपाईहरु
- समितिको अध्यक्षले प्रमाणित गरेको डोरहाजिरी फाराम।
- योजनाको कार्य सुरु गर्नु अगाडीको २ वटा र कार्य सम्पन्न भएपश्चात्को २ वटा फोटोहरु ।
- सूचना पाटी/ वोर्डको फोटो।
- सार्वजनिक परिक्षण प्रतिवेदन ।
- आयोजना स्थलको अनुगमन प्रतिवेदन र समितिको वैठकका निर्णयहरु ।
- वडा अध्याक्षको सिफारिस पत्र।
- योजना शाखाले पेश गरेको टिप्पणी आदेश ।
- नगरपालिकास्तरिय अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन ।
- सम्झौता तथा आयोजना खाता ।
- भुक्तानीको लागि पेश गरेको तेरिज फाराम ।
Public Procurement/Tender Notices
-
Post date: Monday, December 14, 2020 - 16:54
-
Post date: Friday, July 10, 2020 - 12:38
-
Post date: Wednesday, May 27, 2020 - 16:27
-
Post date: Wednesday, May 27, 2020 - 16:24
Pages
eGov services
-
Post date: Sunday, March 19, 2023 - 16:08
-
Post date: Friday, November 25, 2022 - 13:07
-
Post date: Friday, November 25, 2022 - 12:05
-
Post date: Friday, June 3, 2022 - 17:59
-
Post date: Tuesday, October 5, 2021 - 17:30
Pages
राजपत्र
Pages
नगरपालिका रहेको स्थान
------ हाम्रो पात्रो -------
नगरपालिकाको कार्यलयबाट संचालित सफ्टवेयर लिङ्क
नमुना फाराम, पाठ्यक्रम तथा उपयोगी सामग्रीहरु
नगर प्रवक्ता






